माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिले भने, ‘माल्दिभ्समा भारतीय सैनिकको उपस्थिति जनता चाहँदैनन्, विदेशी सेनाले माल्दिभ्सको माटो छोड्नुपर्नेछ’